Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:3 - पवित्र बाइबल

3 परमेश्वर तेमानवाट आउँनु हुँदैछ। पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ, आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो, अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमेश्‍वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्‍वर्ग ढाक्‍यो, र पृथ्‍वी उहाँको प्रशंसाले भरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमेश्‍वर फेरि तेमानबाट आउँदै हुनुहुन्‍छ, पवित्र परमेश्‍वर पारानका डाँडाहरूबाट आउँदै हुनुहुन्‍छ। उहाँको महिमाले स्‍वर्ग ढाकिन्‍छ, पृथ्‍वी उहाँको प्रशंसाले भरिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 परमेश्‍वर तेमानबाट आउनुभयो, पवित्र परमेश्‍वर पारान पर्वतबाट आउनुभयो। सेला उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:3

Následuj nás:

Reklamy


Reklamy