हबकूकको पुस्तक 3:19 - पवित्र बाइबल19 परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ, उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ। उहाँले मलाई सुरक्षासँग पहाडमा चढाउँनु हुन्छ। संङ्गीत- निर्देशकको निम्ति तार- वाद्यहरूमा बजाइने राग। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्छ, उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा जाने योग्यको तुल्याउनुहुन्छ। सङ्गीत-निर्देशकको निम्ति— मेरा तार-वाद्यहरूमा बजाइने राग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 सार्वभौम परमप्रभु मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टाहरू हरिणका खुट्टाहरूझैँ छिटो बनाउनुहुन्छ र पर्वतहरूमाथि मलाई कुशल राख्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 प्रभु याहवेह मेरो बल हुनुहुन्छ; उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ; उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ। सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग। Viz kapitola |