Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:17 - पवित्र बाइबल

17 चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरू होस् अथवा नहोस्, गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 चाहे अञ्‍जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्‍न नउब्‍जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्‍तुहरू रहेनन्‌ भने पनि,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 चाहे नेभाराको रूखमा मुना नलागोस् र दाखका बोटहरूमा अङ्‌गुर नफलोस्, जैतुनको बोटमा फल नफलोस्, र खेतमा अन्‍न नउब्‍जोस्, खोरमा भेडा-बाख्रा नभए पनि र गोठमा गाई-वस्‍तुहरू रहेनन् भने पनि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, र अङ्‌गुरको बोटमा फल नफलोस्; चाहे जैतुनको रूखले फल नफलाओस्, र खेतबारीले अन्‍नबाली नउब्जाओस्, चाहे खोरमा भेडाबाख्रा र गोठहरूमा गाईबस्तु नरहून्।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:17

Následuj nás:

Reklamy


Reklamy