Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:15 - पवित्र बाइबल

15 तर तपाईं गहिरो समुद्रमा तपाईंको आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तपाईंले ठूला पानीहरूलाई मन्‍थन गर्दै समुद्रलाई आफ्‍ना घोड़ाहरूले कुल्‍चनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तपाईंका घोडाहरूले समुद्रलाई कुल्‍चे, शक्तिशाली समुद्रमा फिँज उठ्‌यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तपाईंले महासागरलाई मन्थन गर्दै, आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:15

Následuj nás:

Reklamy


Reklamy