Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:13 - पवित्र बाइबल

13 तपाईं आफैंले आफ्ना मानिसहरूलाई बचाउँन आउनुभयो। जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो। पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर परिवारका प्रत्येक दुष्ट अगुवाहरूलाई तपाईंले मार्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 आफ्‍नो प्रजाको उद्धारको लागि, आफ्‍ना अभिषिक्त जनलाई बचाउनका निम्‍ति तपाईं निस्‍कनुभयो। दुष्‍टताका देशको नेतालाई तपाईंले धूलोपीठो पार्नुभयो, त्‍यसलाई टाउकोदेखि खुट्टैसम्‍म नाङ्गो पार्नुभयो। सेला

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 आफ्‍ना प्रजालाई र आफूले चुनेको राजालाई बचाउन तपाईं निस्‍की आउनुभयो, तपाईंले दुष्‍टहरूका अगुवालाई हिर्काएर लडाउनुभयो र त्‍यसका पछि लाग्‍नेहरूलाई पूरा नाश गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तपाईं आफ्नो जातिलाई छुटकारा दिन र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो। तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:13

Následuj nás:

Reklamy


Reklamy