Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:12 - पवित्र बाइबल

12 क्रोधमा तपाईं पृथ्वीमाथि हिँड्नुभयो, अनि देशहरूलाई दण्ड दिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 क्रोधमा तपाईं पृथ्‍वीमा हिँड्‌नुभयो, रीसमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 आफ्‍नो रिसमा लम्‍कँदै तपाईंले पृथ्‍वी वारपार गर्नुभयो, आफ्‍नो क्रोधमा जाति-जातिहरूलाई कुल्‍ची-मिल्‍ची गर्नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो, र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:12

Následuj nás:

Reklamy


Reklamy