हबकूकको पुस्तक 3:11 - पवित्र बाइबल11 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो। जव तिनीहरूले तपाईंको उज्वल प्रकाश देखे, तिनीहरूले तिनीहरूको प्रकाश दिन बन्द गरे। त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरू, अथवा काँडहरू जस्तै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तपाईंका उड़िरहेका काँड़हरूको चमकले, र तपाईंको चम्कने भालाको चमकले गर्दा, सूर्य र चन्द्र आकाशमा टक्क अड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तपाईंको चम्किलो भालाको झलक र वेगले उडेको वाणका चमकले गर्दा सूर्य र चन्द्र आफ्ना आकाशमा टक्क अडिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 वेगले उडेका तपाईंका वाणहरू चम्कँदा, तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा, आकाशमा सूर्य र चन्द्रमा टक्क अडिए। Viz kapitola |