Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:10 - पवित्र बाइबल

10 तपाईंलाई देखेर पहाडहरू काम्न थाले, पानी पृथ्वीमा बग्न शुरु गर्यो। जव गहिरो समुद्र भूमिबाट झर्यो यसले ठुलो हल्ला गर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 पर्वतहरू तपाईंलाई देखेर मड़ारिए। मुसलधारे पानी छेउबाट बगेर गयो। समुद्र गर्ज्‍यो र आफ्‍ना छाल उठायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तपाईंलाई देखेर पर्वतहरू थरथर काँमे, आकाशबाट अविरल वर्षा भयो। सागरको पानीबाट गर्जन भयो र तिनीहरूका छालहरू अग्‍ला-अग्‍ला उठे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तपाईंलाई देखेर पर्वतहरू थर्किए। प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए; गहिरो समुद्र गर्ज्यो र त्यसका छालहरू माथिसम्म उठे।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:10

Následuj nás:

Reklamy


Reklamy