हबकूकको पुस्तक 1:9 - पवित्र बाइबल9 तिनीहरू सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरूका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरूले धेरै कैदीहरूलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरू सबै उपद्रव गर्नलाई नै आउँछन्। तिनीहरूको सैन्य दल मरुभूमिको हुरीझैँ अगि बढ्छ र कैदीहरूलाई बालुवाजस्तै जम्मा गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “उनका सेनाहरूले हिँसा गरी हमला गर्दै अघि बढ्छन्। बालुवा जतिकै अनगिन्ती कैदीहरू तिनीहरूले बनाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरू सबै हिंसा मच्चाउन तम्सिन्छन्। तिनीहरूको सैन्यदल मरुभूमिको हुरीझैँ अगि बढ्छ, र कैदीहरूलाई बालुवाझैँ एक ठाउँमा जम्मा गर्छन्। Viz kapitola |