Online Bible

- Reklamy -




हबकूकको पुस्तक 1:8 - पवित्र बाइबल

8 तिनीहरूका घोडाहरू चितुवाहरू भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरू भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरूका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरूले तिनीहरूको शत्रुहरूमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूका घोड़ाहरू चितुवाभन्‍दा चाँड़ो कुद्‌ने र बेलुकी निस्‍कने ब्‍वाँसाहरूभन्‍दा क्रूर छन्‌। तिनीहरूका घोड़चढ़ी सेना अधोमुख कुद्‌छ। तिनीहरूका घोड़चढ़ीहरू टाढ़ादेखि आउँछन्‌। तिनीहरू शिकार निल्‍नलाई वेग हानेर उड्‌ने गिद्धझैँ अगि बढ्‌छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “तिनीहरूका घोडाहरू चितुवाहरूभन्दा चाँडो दगुर्छन् र भोकाएका ब्‍वाँसाहरूभन्दा पनि भयानक छन्। तिनीहरूका घोड-चढीहरू टाढा-टाढाबाट घोडामा चढेर अघि बढ्छन्। चिलले शिकारलाई झम्‍टेझैँ तिनीहरू बडो वेगले हानिएर आउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्; तिनीहरू राति निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्। तिनीहरूका घोडचढी सेनाहरू एकोहोरो अगि बढ्छन्; तिनीहरूका घोडसवारहरू टाढाबाट आउँछन्। तिनीहरू शिकारलाई झम्टिन वेग हानेर उड्ने चीलझैँ आउँछन्;

Viz kapitola kopírovat




हबकूकको पुस्तक 1:8

Následuj nás:

Reklamy


Reklamy