हबकूकको पुस्तक 1:7 - पवित्र बाइबल7 कल्दी मानिसहरूले अन्य जातिहरूलाई भयभित पार्नेछन्। कल्दी मानिसहरू आफू जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरू डरलाग्दा र भयानक मानिसहरू छन्। तिनीहरू आफैमा आफ्नो व्यवस्था हुन् र आफ्नै मान-मर्यादा बढ़ाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले डर र आतङ्क फैलाउँदैजान्छन्। आफ्ना घमण्डले फुलेर तिनीहरू मनपरि गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरू भयानक र डरलाग्दा मानिसहरू छन्; तिनीहरू आफैँमा, आफ्ना निम्ति कानुन हुन्, र तिनीहरू आफ्नो मनोमानी गर्छन्। Viz kapitola |