हबकूकको पुस्तक 1:4 - पवित्र बाइबल4 व्यावस्थाका कानूनहरू ब्यार्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण न्याय निष्पक्ष छैन। न्यायले जित्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैकारण व्यवस्था मन्द हुँदैजाँदैछ, र न्याय कहिल्यै प्रबल हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्यायको दुरुपयोग हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 कानुन कमजोर र बेकामको भएको छ र कहिल्यै न्याय हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन् र यसरी न्याय भ्रष्ट हुँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण कानुन-व्यवस्था मन्द भएको छ; अनि न्यायाधीशहरूले कहिल्यै असल न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्; यसकारण न्यायको दुरुपयोग हुन्छ। Viz kapitola |