Online Bible

- Reklamy -




हबकूकको पुस्तक 1:3 - पवित्र बाइबल

3 मानिसहरूले सामानहरू लुट्छन् अनि अरू मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा़ गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तपाईं मलाई किन अन्‍याय हेर्न लाउनुहुन्‍छ? तपाईं किन अनुचित कुरा सहनुहुन्‍छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्‌। झगड़ा र विवाद चारैतिर छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 किन तपाईंले मलाई यस्‍ता अन्‍याय हेर्न लगाउनुहुन्‍छ? यस्‍ता दुष्‍कर्म सहेर कसरी तपाईं हेरिरहन सक्‍नुहुन्‍छ? मेरा चारैपट्टि विनाश र हिँसा छन् र जहींतहीं लडाइँ र झगडा भइरहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ? किन तपाईं अत्याचार सहनुहुन्छ? मेरो सामु हिंसा र विनाश भइरहेका छन्; झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 1:3

Následuj nás:

Reklamy


Reklamy