हबकूकको पुस्तक 1:16 - पवित्र बाइबल16 बल्छी अनि जालले माछा मार्छ, त्यसको कमाईले उसलाई मिठो खान, र धनी हुन सहायता गर्छ। यसकारण ती शत्रुहरूले जालको पूजा गर्छन्। तिनीहरूले जालका निम्ति बलिदान चढाउँछन् अनि ती चिजहरूको सम्मानमा धूप जलाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसैकारण त्यसले आफ्नो जाललाई बलि चढ़ाउँछ, र महाजालको लागि धूप बाल्छ, किनकि तीद्वारै त्यो सुख-चैनमा बस्छ र उत्तम भोजनको मजा लिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले आफ्ना जालहरूलाई पनि पुज्छन् र तिनीहरूलाई बलि चढाउँछन् किनभने ती जालहरूद्वारा नै तिनीहरूले असलभन्दा असल थोकहरू र भोजन पाउँदछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसकारण त्यसले आफ्नो जाललाई बलि चढाउँछ, र महाजालको निम्ति धूप बाल्छ; किनकि त्यसको जालको कमाइले त्यो चैन गर्दछ, र उत्तम-उत्तम भोजनको आनन्द लिँदछ। Viz kapitola |