Online Bible

- Reklamy -




हबकूकको पुस्तक 1:13 - पवित्र बाइबल

13 तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरूले पाप गरिरहेको हेर्न सक्नु हुन्न। यसकारण तपाईले ती पापीहरूको बिजय कसरी हेर्नु हुन्छ? दुष्टले धर्मी मानिसलाई जितेको देख्दा, तपाईं किन प्रतिक्रिया गर्नुहुन्न?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तपाईंको दृष्‍टि यति शुद्ध छ, कि तपाईं दुष्‍ट कुरा हेर्न सक्‍नुहुन्‍न, खराबी देखेर तपाईं सहन सक्‍नुहुन्‍न। त्‍यसो भए छल गर्ने मानिसहरूलाई किन तपाईं सहनुहुन्‍छ? आफूभन्‍दा धर्मी मानिसहरूलाई दुष्‍टहरूले निल्‍दा तपाईं किन चूप लाग्‍नुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर कसरी तपाईं यी धोखेबाज र दुष्‍ट मानिसहरूलाई हेरिरहन सक्‍नुहुन्‍छ? तपाईंको दृष्‍टि अति पवित्र छ र तपाईंले दुष्‍ट कुरा हेर्न सक्‍नुहुन्‍न। तपाईंले मानिसहरूको खराबी गरेको दृश्य पनि हेर्न सक्‍नुहुन्‍न। तब तिनीहरूले आफूभन्दा धर्मी मानिसहरूलाई नाश गर्दा तपाईं किन चुप लागेर बस्‍नुहुन्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तपाईंका दृष्‍टिहरू यति पवित्र छन्, कि तपाईं दुष्‍ट कुरा हेर्न सक्नुहुन्‍न, र दुष्‍ट कार्यहरू पनि सहन सक्नुहुन्‍न। तब किन तपाईं विश्‍वासघातीहरूलाई सहनुहुन्छ? जब दुष्‍टहरूले आफूभन्दा धर्मीहरूलाई निल्दछन्, तब किन तपाईं चुप लागेर बस्‍नुहुन्छ?

Viz kapitola kopírovat




हबकूकको पुस्तक 1:13

Následuj nás:

Reklamy


Reklamy