हबकूकको पुस्तक 1:10 - पवित्र बाइबल10 “तिनीहरूका सैनिकहरूले अन्य देशका राजाहरूको हाँसो उडाउँनेछन्। अन्य देशका राजाहरू उनीहरूका निम्ति तमाशा बन्नेछन्। तिनीहरूको सैनिकहरू अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरूले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरूलाई सजिलै हराउँनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूले राजाहरूलाई हँस्सीमा उड़ाउँछन् र शासकहरूको ठट्टा गर्छन्। किल्ला भएका सबै सहरलाई देखेर तिनीहरू हाँस्छन्, र माटोको ढिस्कुरो बनाएर तिनीहरूले ती कब्जा गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले राजाहरूलाई खिसी गर्छन् र भारदारहरूको हाँसो उडाउँछन्। कुनै किल्लाले तिनीहरूलाई रोक्न सक्दैन। माटोको ढिस्कुरो बनाई त्यसबाट किल्लामा चढी तिनीहरूले त्यो किल्ला कब्जा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले राजाहरूको गिल्ला गर्छन्, र शासकहरूको खिल्ली उडाउँछन्। तिनीहरू बलियो किल्ला भएका सहरहरूलाई हाँसोमा उडाउँछन्; तिनीहरूले माटोको ढिस्को खडा गरेरै ती कब्जा गर्दछन्। Viz kapitola |