Online Bible

- Reklamy -




उत्पत्ति 9:6 - पवित्र बाइबल

6 “यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ, कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मानिस परमेश्‍वरको रूपमा बनिएको छ, यसैले कसैले मानिसको हत्‍या गर्‍यो भने त्‍यसको हत्‍या पनि मानिसबाटै हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ; किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।

Viz kapitola kopírovat




उत्पत्ति 9:6

Následuj nás:

Reklamy


Reklamy