Online Bible

- Reklamy -




उत्पत्ति 9:3 - पवित्र बाइबल

3 कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरू खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जीवित-जीवात सबै तिमीहरूका निम्‍ति आहारा हुनेछन्‌। मैले हरिया वनस्‍पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 ती कुराहरू तिमीहरू अब खान सक्‍नेछौ, जसरी तिमीहरूले हरिया सागपात खान्‍छौ। म ती सबै तिम्रा आहारका निम्‍ति दिँदछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।

Viz kapitola kopírovat




उत्पत्ति 9:3

Následuj nás:

Reklamy


Reklamy