उत्पत्ति 9:22 - पवित्र बाइबल22 कनानका बाबु हामले आफ्नो बाबु नूहलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरूलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्ना दुवै दाजुहरूलाई बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 कनानका बुबा हामले आफ्ना बुबालाई नाङ्गै देखी बाहिर गएर आफ्ना दुवै दाजुहरूलाई त्यो कुरा भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 कनानका पिता हामले आफ्ना पिताको नग्नता देखे, र बाहिर भएका आफ्ना दुई दाजुभाइलाई बताए। Viz kapitola |