Online Bible

- Reklamy -




उत्पत्ति 9:21 - पवित्र बाइबल

21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्‍नो पालभित्र नाङ्गै सुतिबसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 केही दाखमद्य पिएपछि उनी माते, आफ्‍ना लुगाहरू फुकाले र पालभित्र नाङ्गै सुते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जब तिनले दाखमद्यबाट पिए, तब तिनी मात्तिए, र आफ्नो पालभित्र नाङ्गै सुते।

Viz kapitola kopírovat




उत्पत्ति 9:21

Následuj nás:

Reklamy


Reklamy