Online Bible

- Reklamy -




उत्पत्ति 9:17 - पवित्र बाइबल

17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरूसित स्थापित गरिएको करारको चिन्ह हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले पृथ्‍वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्‍ह यही हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मैले सबै जिउँदा प्राणीहरूसित गरेको करारको चिनो यही हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले म र पृथ्वीमा भएका सबै जीवितहरूबीच स्थापित गरेको करारको चिन्ह यही नै हुनेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 9:17

Následuj nás:

Reklamy


Reklamy