उत्पत्ति 9:14 - पवित्र बाइबल14 जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जहिले-जहिले म पृथ्वीमा बादल फिँजाउँछु र बादलमा इन्द्रेनी देखा पर्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 जहिले-जहिले म आकाश बादलले ढाक्दछु र त्यहाँ इन्द्रेणी देखा पर्दछ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब म पृथ्वीमाथि बादल फैलाउनेछु, अनि बादलमा इन्द्रेणी देखा पर्नेछ; Viz kapitola |