Online Bible

- Reklamy -




उत्पत्ति 9:12 - पवित्र बाइबल

12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरू र तिमीहरूसित भएका प्राणीहरूसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरूका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैँ रही रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अनि परमेश्‍वरले भन्‍नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्‍तौँसम्‍मको निम्‍ति म ठहराउँदैछु, त्‍यसको चिन्‍ह यही हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मैले तिमीहरूसित र सम्‍पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि परमेश्‍वरले भन्‍नुभयो, “मैले तिमीहरू र तिमीहरूसित भएका प्रत्येक जीवित प्राणी र समस्त भावी पुस्ताहरूका निम्ति स्थापित गरेको करारको चिन्ह यही हो:

Viz kapitola kopírovat




उत्पत्ति 9:12

Následuj nás:

Reklamy


Reklamy