उत्पत्ति 9:11 - पवित्र बाइबल11 तिमीहरूसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरू नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुनेछैनन्, अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो शब्दमा म तिमीहरूसित करार बाँध्नेछु ‘फेरि कहिल्यै पनि सबै जिउँदा प्राणीहरू जलप्रलयको भलले नाश हुनेछैनन्, फेरि कहिल्यै पनि पृथ्वी जलप्रलयबाट नाश गरिनेछैन’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्ट पार्ने जलप्रलय फेरि हुनेछैन।” Viz kapitola |