Online Bible

- Reklamy -




उत्पत्ति 8:6 - पवित्र बाइबल

6 त्यसपछि चालीसौं दिनको अन्तमा नूहले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 चालीस दिनपछि आफूले बनाएको जहाजको झ्‍याल नोआले खोले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6-7 चालीस दिनपछि नोआले जहाजको झ्‍याल खोलेर एउटा काग उडाए। त्‍यो फर्की आएन तर पानी पूरा नसुकुञ्‍जेल चारैतिर उडिरह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 चालीस दिनपछि नोआले आफूले जहाजमा बनाएको झ्याल खोले;

Viz kapitola kopírovat




उत्पत्ति 8:6

Následuj nás:

Reklamy


Reklamy