उत्पत्ति 8:5 - पवित्र बाइबल5 यसरी पानी दशौं महीना नपुगुन्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 दशौँ महिनासम्म पानी लगातार घट्दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पानी घट्दै गयो र दशौँ महिनाको पहिलो दिनमा पहाडका टाकुराहरू देखा परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 पानी दशौँ महिनासम्म लगातार घट्दै गयो; अनि दशौँ महिनाको पहिलो दिनमा पर्वतका टाकुराहरू देखिन थाले। Viz kapitola |