उत्पत्ति 8:4 - पवित्र बाइबल4 अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सातौँ महिनाको सत्रौँ दिनमा नाउ आरारातको एउटा पहाडमा अडिन आइपुग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि सातौँ महिनाको सत्रौँ दिनमा जहाज अरारात पर्वतमा अडियो। Viz kapitola |