उत्पत्ति 8:3 - पवित्र बाइबल3 त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150 दिन पुगेपछि पानी घटेको थियो Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि पानी पृथ्वीमा लगातार घट्दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र १५० दिनसम्म पानी बिस्तारै घट्दै गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पृथ्वीबाट पानी लगातार घट्दै जान थाल्यो। एक सय पचासौँ दिनपछि पानी कम भयो। Viz kapitola |