उत्पत्ति 8:22 - पवित्र बाइबल22 जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पृथ्वी रहुन्जेल यहाँ बिउ छर्ने र बालि काट्ने समय हुनेछ। सधैँ तातो-चीसो, रात-दिन, गर्मी र जाडोका दिनहरू भइरहनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “पृथ्वी रहेसम्म, बिउ छर्ने र कटनीको समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु, दिन र रातको अन्त्य कहिल्यै हुनेछैन।” Viz kapitola |