Online Bible

- Reklamy -




उत्पत्ति 8:20 - पवित्र बाइबल

20 त्यसपछि नूहले परमप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरू र पवित्र चराहरू परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्‍येबाट लिई होमबलि चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए। उनले विधिअनुसार शुद्ध हरथरीका पशु-पंक्षी एक-एक वटा लिएर वेदीमा सिङ्गै होमबलि चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब नोआले याहवेहको निम्ति एउटा वेदी बनाए, र शुद्ध पशुहरूबाट र शुद्ध पक्षीहरूबाट केही लिएर त्यस वेदीमाथि होमबलि चढाए।

Viz kapitola kopírovat




उत्पत्ति 8:20

Následuj nás:

Reklamy


Reklamy