उत्पत्ति 8:19 - पवित्र बाइबल19 आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरू, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिँड़डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 र सबै पशु, घस्रने जन्तु, पक्षी र पृथ्वीमा हिँड्डुल गर्ने सबै जीवजन्तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्केर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 सबै पशु र चरा-चुरुङ्गीहरू पनि आफ्ना जातअनुसार नाउबाट निस्किआए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जमिनमा घस्रने सबै जनावर, सबै प्राणीहरू र सबै उड्ने पक्षी—पृथ्वीमा हलचल गर्ने सबै जीवहरू तिनीहरूका जोडीअनुसार एकपछि अर्को गर्दै जहाजबाट बाहिर निस्के। Viz kapitola |