उत्पत्ति 8:18 - पवित्र बाइबल18 यसर्थ, नूह उनका छोराहरू, उनकी पत्नी तथा बुहारीहरू जहाजबाट बाहिर भूमिमा निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा बुहारीहरू जहाजबाट निस्केर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 नोआ र आफ्नी स्वास्नी र छोराबुहारीहरूसमेत नाउदेखि बाहिर निस्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण नोआ, तिनको साथमा छोराहरू, तिनकी पत्नी र बुहारीहरूसित बाहिर निस्केर आए। Viz kapitola |