उत्पत्ति 8:14 - पवित्र बाइबल14 दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूर्ण रूपले सुक्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूरै सुक्खा भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दोस्रो महिनाको सत्ताइसौँ दिनसम्ममा पृथ्वी पूरै ओबानो भएको थियो। Viz kapitola |