उत्पत्ति 8:12 - पवित्र बाइबल12 त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब तिनले अरू सात दिन पर्खेर त्यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्यो तिनीकहाँ फर्केर आएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि अरू सात दिन पर्खेर उनले ढुकुरलाई फेरि एकपल्ट बाहिर उडाए, यसपालि भने ढुकुर फर्केर आएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले अझै अर्को सात दिन पर्खेर ढुकुरलाई फेरि बाहिर पठाए; तर यस पटक त्यो तिनीकहाँ फर्केर आएन। Viz kapitola |