उत्पत्ति 8:1 - पवित्र बाइबल1 नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरू थिए, तिनीहरूलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तर परमेश्वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्झनुभयो, अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 नोआ र उनीसँग नाउमा भएका सबै पशुहरूलाई परमेश्वरले भुल्नुभएको थिएन। उहाँले बतास चलाउनुभयो र पानी घट्न थाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तर परमेश्वरले नोआ, तिनीसित जहाजभित्र भएका सबै जङ्गली जनावर र घरपालुवा जनावरहरूलाई सम्झनुभयो; त्यसपछि उहाँले पृथ्वीमाथि बतास चलाउनुभयो, र पानी घट्न थाल्यो। Viz kapitola |