उत्पत्ति 7:6 - पवित्र बाइबल6 जब पृथ्वीमा प्रलय आयो नूह 600 बर्ष पुगेका थिए Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 नोआ छ सय वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 नोआको उमेर ६०० वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए। Viz kapitola |