उत्पत्ति 7:4 - पवित्र बाइबल4 अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरू ध्वंश पार्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अबको सात दिनपछि म वर्षा ल्याउनेछु, पानी चालीस दिन र चालीस रातसम्म पर्नेछ र मैले बनाएका सबै जिउँदा प्राणीहरू नाश हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु; अनि म पृथ्वीबाट मैले बनाएको प्रत्येक जीवित प्राणीको नामनिशानै मेटिदिनेछु।” Viz kapitola |