Online Bible

- Reklamy -




उत्पत्ति 7:20 - पवित्र बाइबल

20 एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्‍म डुबाइदियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 पानी अझै बढ्दै गयो र पर्वतहरूमाथि सात मिटर अग्‍लोसम्‍म पुग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो।

Viz kapitola kopírovat




उत्पत्ति 7:20

Následuj nás:

Reklamy


Reklamy