उत्पत्ति 7:19 - पवित्र बाइबल19 पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा-अल्गा पर्वतहरू ढाकिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पानी यति गहिरो भयो कि अग्लाभन्दा अग्ला पहाडहरू पानीमा डुबे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे। Viz kapitola |