उत्पत्ति 7:18 - पवित्र बाइबल18 पानीको स्तर माथि उठ्यो अनि जहाज पानी माथि तैरिन थाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्वीमा भरिन लाग्यो, र जहाज पानी माथि-माथि उत्रन लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पानी अझै गहिरो भयो र नाउ माथि-माथि बग्न थाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो। Viz kapitola |