Online Bible

- Reklamy -




उत्पत्ति 7:17 - पवित्र बाइबल

17 जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 पृथ्‍वीमा चालीस दिनसम्‍म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्‍न लाग्‍यो र त्‍यो जमिनबाट माथि जान लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 जलप्रलय ४० दिनसम्‍म भइरह्यो। पानी बढेर यति गहिरो भयो कि नाउ उचालिएर तैरन लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्‍यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो।

Viz kapitola kopírovat




उत्पत्ति 7:17

Následuj nás:

Reklamy


Reklamy