Online Bible

- Reklamy -




उत्पत्ति 7:16 - पवित्र बाइबल

16 यी सबै पशुहरू परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 परमेश्‍वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्‍यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसपछि परमप्रभुले ढोका बन्‍द गरिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 भित्र पसेका प्राणीहरूमध्ये परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएअनुसार प्रत्येक जीवित प्राणीका भाले र पोथी थिए। तिनीहरू भित्र पसेपछि याहवेहले ढोका थुनिदिनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 7:16

Následuj nás:

Reklamy


Reklamy