Online Bible

- Reklamy -




उत्पत्ति 7:15 - पवित्र बाइबल

15 यी सबै पशु-चराहरू नूहसँगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरू भाले र पोथीको जोडीको दलमा ती पशु चराहरू जहाजमा आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार हरप्रकारका जिउँदा प्राणीहरू जोडी-जोडी, भाले-पोथी गरी, नोआसित नाउमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जीवनको सास हुने सबै प्राणीहरूका जोडी-जोडी गरी नोआकहाँ जहाजमा आए।

Viz kapitola kopírovat




उत्पत्ति 7:15

Následuj nás:

Reklamy


Reklamy