उत्पत्ति 7:13 - पवित्र बाइबल13 त्यही दिन नूह, उसकी पत्नी, छोराहरू शेम, हाम र येपेत अनि बुहारीहरू जहाज भित्र गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 ठीक त्यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यही दिन नोआ र उनकी स्वास्नी आफ्ना तीन जना छोराहरू शेम, हाम र येपेत र तिनका स्वास्नीहरूसँगै लिएर नाउमा पसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसै दिन नोआ र तिनका छोराहरू शेम, हाम अनि येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। Viz kapitola |