उत्पत्ति 7:12 - पवित्र बाइबल12 अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 चालीस दिनसम्म पानी परिरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्यो। Viz kapitola |