Online Bible

- Reklamy -




उत्पत्ति 7:1 - पवित्र बाइबल

1 त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमा पस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्‍तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले नोआलाई भन्‍नुभयो, “आफ्‍ना जहान सबै सँगै लिएर भित्र जा। संसारभरिमा ठीक काम गर्ने तँलाई मात्र मैले पाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब याहवेहले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सम्पूर्ण परिवार जहाजभित्र जा; किनकि मैले तँलाई यस पुस्तामा धर्मी पाएको छु।

Viz kapitola kopírovat




उत्पत्ति 7:1

Následuj nás:

Reklamy


Reklamy