उत्पत्ति 6:7 - पवित्र बाइबल7 तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उहाँ यति दु:खित हुनुभयो कि उहाँले यसो भन्नुभयो, “म यी मैले बनाएका मानिसहरू, पशुहरू र चरा-चुरुङ्गीहरू पनि पृथ्वीबाट मेटिदिनेछु किनभने ती बनाएकोमा मलाई अफसोस छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण याहवेहले भन्नुभयो, “मैले सृष्टि गरेको मानिस जातिलाई—अनि तिनीहरूसँगै जनावरहरू, र आकाशका चराहरू र जमिनमा घस्रने प्राणीहरू, सबैलाई पृथ्वीबाट म नामनिशानै मेटिदिनेछु—किनकि तिनीहरूलाई बनाएकोमा मलाई अफसोस लागेको छ।” Viz kapitola |