Online Bible

- Reklamy -




उत्पत्ति 6:6 - पवित्र बाइबल

6 अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 पृथ्‍वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तब मैले किन यिनीहरूलाई बनाएछु र पृथ्‍वीमा राखेछु भनी उहाँले अफसोस गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा याहवेहले अफसोस गर्नुभयो; र उहाँको हृदय असाध्यै दुःखित भयो।

Viz kapitola kopírovat




उत्पत्ति 6:6

Následuj nás:

Reklamy


Reklamy