उत्पत्ति 6:5 - पवित्र बाइबल5 परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पृथ्वीका सबै बासिन्दाहरू कति दुष्ट भएका थिए र तिनीहरू कसरी सधैँभरि खराबै मात्र सोचिरहन्थे भनी जब परमप्रभुले देख्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले पृथ्वीमा मानिसहरूको दुष्टता ज्यादा बढेको, र तिनीहरूको हृदयको विचार हरबखत दुष्टतातिर मात्रै ढल्केको देख्नुभयो। Viz kapitola |