Online Bible

- Reklamy -




उत्पत्ति 6:21 - पवित्र बाइबल

21 अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरूका निम्ति भोजन हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 हरेक किसिमका आहारा पनि तैंले आफ्‍नो साथमा जम्‍मा गरेर राख्‍नू। ती तेरो र तिनीहरूका निम्‍ति आहार हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आफ्‍ना लागि र ती पशु-पंक्षीका लागि सबै प्रकारका खाना आफूसँग राख्‍नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तैँले आफ्ना निम्ति र तिनीहरूका निम्ति हरेक प्रकारका खानेकुरा लैजा, र जम्मा पारिराख्।”

Viz kapitola kopírovat




उत्पत्ति 6:21

Následuj nás:

Reklamy


Reklamy